← Manzoku Japan

Terms & Conditions / नियम तथा सर्तहरू

दर्ता पठाउँदा विद्यार्थीले दिएको विवरण सही भएको र छानिएको payment plan स्वीकार गरेको मानिन्छ।

Course

Course अवधि 8 महिना हो। कक्षा आइतबारदेखि शुक्रबारसम्म Zoom मार्फत तोकिएको group समयमा सञ्चालन हुन्छ। Schedule आवश्यक परे पूर्वसूचनासहित परिवर्तन हुन सक्छ।

Payment

पूर्ण शुल्क रु. 17,500 हो। Payment option: रु. 17,500 एकै पटक वा रु. 4,375 का 4 किस्ता। रु. 2,188 वास्तविक किस्ता होइन; यो 8 महिनाको गणितीय मासिक औसत मात्र हो।

No guarantee

Course ले परीक्षा, रोजगार, COE वा visa guarantee गर्दैन। विद्यार्थीको attendance, प्रयास, योग्यता र सम्बन्धित निकायको निर्णय अन्तिम हुन्छ।


Contact: manzokuitems@gmail.com • 061-586211