Refund & Cancellation Policy
Payment approve भएर class seat, group वा digital access सुरक्षित भएपछि course fee सामान्यतया non-refundable हुन्छ।
विद्यार्थी अनुपस्थित भएको, मन परिवर्तन गरेको, परीक्षा असफल भएको, job वा visa नपाएको कारण refund दिइँदैन। Manzoku ले course रद्द गरेको वा लागू कानूनले refund अनिवार्य गरेको अवस्थामा मात्र अपवाद लागू हुन्छ। Payment अघि course, schedule र payment plan जाँच गर्नु विद्यार्थीको जिम्मेवारी हो।
Contact: manzokuitems@gmail.com • 061-586211