← Manzoku Japan

Privacy Policy / गोपनीयता नीति

Manzoku Japan Educational Consultancy Pvt. Ltd. ले course registration, payment verification र student support का लागि नाम, फोन, email, देश, course choice, transaction reference र payment receipt सङ्कलन गर्छ।

प्रयोग

यी विवरण application समीक्षा, payment verification, सम्पर्क, class placement र कानुनी/लेखा अभिलेखका लागि मात्र प्रयोग गरिन्छ।

सुरक्षा र साझेदारी

Receipt र व्यक्तिगत विवरण authorized staff ले मात्र हेर्न सक्छन्। कानुनी आवश्यकता, payment verification वा सेवा सञ्चालनका लागि आवश्यक अवस्थामा बाहेक तेस्रो पक्षलाई बिक्री गरिँदैन।

तपाईंको अधिकार

आफ्नो विवरण हेर्न, सच्याउन वा लागू कानूनअनुसार हटाउन manzokuitems@gmail.com मा सम्पर्क गर्नुहोस्। Payment र कानुनी अभिलेख आवश्यक अवधिसम्म राख्न सकिन्छ।


Contact: manzokuitems@gmail.com • 061-586211